बुद्ध जयन्तीमा मेयर विष्णु गुरुङ ‘अपमानित’

लण्डन । लण्डन बरो अफ हन्स्लोका ५६ औं मेयर विष्णु गुरुङलाई बुद्ध फाउण्डेसन युकेका पदाधिकारीहरुले अपमान गरेका छन् । बुद्ध फाउण्डेसन युकेको आयोजनामा लण्डनको केन्द्र ट्राफल्गर स्क्वायरमा आयोजित ‘२५६६ औै बुद्धजयन्ती’ समारोहमा आयोजकले उनी माथि अपमान गरेका हुन्। आयोजकको निन्त्रणामा कार्यक्रम स्थलपुगेका गुरुङलाई आयोजकले देख्दैनदेखे जस्तो गरेका थिए । उनको लागि बस्ने व्यवस्था समेत आयोजकले … Continue reading बुद्ध जयन्तीमा मेयर विष्णु गुरुङ ‘अपमानित’